असोज १०, २०८०
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा केन्द्रीय समिति तथा पदाधिकारी विस्तारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने लहर चलेको छ । एकपछि अर्को गरी राजीनामा दिँदै नेता/कार्यकर्ताले पार्टी परित्याग गर्न...
काठमाडाैं | जेठ २४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राज्यमन्त्रीले गरेको स्वागतबाट आफू अपमानित नभएको दाबी गरेका छन् ।
बुधवार राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री प्रचण्डले औपचारिक भ्रमणमा राज्यमन्त्रीले स्वागत गर्ने पुरानो प्रचलन रहेको बताएका हुन् ।
दिल्लीमा आफूलाई गरिएको स्वागत राजकीय भ्रमणभन्दा कम नरहेको उनको भनाइ थियो । ‘यहाँ कतिपयले राज्यमन्त्रीले स्वागत गर्दा बडो अपमानित भएर आएको भन्ने कुरा गरे, म अपमानित भएको छैन, सम्मानित भएर आएको महसुस गरेको छु’ प्रचण्डले भने, ‘दोस्रो पटकको भ्रमण स्टेट भिजिट थियो, त्यो बेला विदेशमन्त्री सुस्मा स्वराज नै आउनुभएको थियो । अफिसियल भिजिटमा राज्यमन्त्री हो अझ कतिबेला सहसचिव आएका छन् । त्यतिबेला कसैले अपमानित ठानेनौं, प्रचण्ड आएको बेला राज्यमन्त्री भन्यौं।’
एयरपोर्टबाट जाने क्रममा सम्पूर्णरूपले स्वागत गरिएको र त्यो स्वागत राजकीय भ्रमणभन्दा कम महसुस नगरेको उनले बताए ।
जेठ १७ गते प्रचण्डलाई भारतमा विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा केन्द्रीय समिति तथा पदाधिकारी विस्तारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने लहर चलेको छ । एकपछि अर्को गरी राजीनामा दिँदै नेता/कार्यकर्ताले पार्टी परित्याग गर्न...
एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि बिहान ८ बजेबाट शुरू हुने भनिएको मतदान साँझ ६ बजेपछि हुने भएको छ । निर्वाचन कमिटीका संयोजक डिल्ली मैनालीका अनुसार मतदान शुरू गर्न कम्तीमा पनि आज साँझ ६ बज्...
एमाले बागमती प्रदेश अधिवेशनमा वर्तमान अध्यक्ष केवशराज पाण्डेको उम्मेदवारी गायब भएको छ । बुधबार साँझ पाण्डेले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर, निर्वाचन कमिटीका संयोजक डिल्ली मल्लले पाण्ड...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव सी)का छोरा प्रकाश विवाह बन्धनमा बाँधिएका छन् । पार्टीको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत रहेका प्रकाशले अखिल क्रान्त...
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण फलदायी हुन नसकेको टिप्पणी गरेका छन् । प्रचण्डले आफ्नो चीन भ्रमण अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरेपन...
गृह मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लामा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता घटनामा संलग्न देखिएका दोष...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...