असोज १३, २०८०
नयाँ दिल्ली- भारतकाे नयाँ दिल्लीमा रहेको अफगान दूतावास शनिवारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् । सन् २०२१ को अग...
छोरीले भागेर प्रेम विवाह गरेपछि भारतमा एउटा परिवारले उनको पिण्डदान गरिदिएको छ । घटना भारतको मध्येप्रदेशस्थित जबलपुर जिल्लाको हो ।
उनीहरूले ग्वारीघाटस्थित सिद्धघाटमा छोरीको पिण्ड दान गरेका छन् ।
ती युवतीका परिवारले मृत्यु भोज पनि खुवाएका छन् । उनीहरूले आफन्तलाई जानकारी दिन शोक सन्देश कार्ड पनि छपाएका थिए ।
कार्डमा छोरीको अप्रेल २ मा मृत्यु भएको उल्लेख छ ।
छोरीले भागेर बिहे गरेपछि समाजमा आफ्नो इज्जत गुमेको आमाको भनाइ छ । उनले आफ्ना लागि छोरी मरेसरह भएको बताइन् ।
ती युवतीका भाइले आफूहरूको कन्यादान गर्ने सोच भए पनि भागेर बिहे गरेकोले पिण्डदान गर्नु परेको बताए ।
२२ वर्षीया ती युवतीले २५ वर्षीय मोहम्मद अयाजसँग बिहे गरेकी थिइन् । उनीहरूले गत जनवरीमा बिहे गरेका थिए । उनीहरूले अदालतमा बिहे दर्तासमेत गरेका छन् । दैनिक भास्कर
नयाँ दिल्ली- भारतकाे नयाँ दिल्लीमा रहेको अफगान दूतावास शनिवारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् । सन् २०२१ को अग...
अलास्का- अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरू भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो । दुवै देशका सेनाले शुक्रबार अलास्कामा अभ्य...
चीनको गुइझोउमा रहेको एशियाको सबैभन्दा लामो गुफा श्वाङहे गुफामा सन् २००३ देखि हालसम्म ४० वटा विशाल पाण्डाको अवशेष फेला परेको छ । अध्ययनका अनुसार पाण्डाको अवशेषमध्ये सबैभन्दा जेठो कम्तिमा एक वर्षअघिको ...
भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रदेशको देवरिया जिल्लास्थित रुद्रपुरनजिकै आज (सोमबार) बिहान एकै परिवारका ६ जनाको हत्या भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । जिल्लाको फ...
पेरिस– हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ । क्याथे प्यासिफिकले चीन र एसियाली क्षेत्रमा सेवा विस्तारका लागि थप विमान ...
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएको विकृति हटाउन अनलाइन प्रणालीको प्रयोगलाई जोड दिनु पर्ने बताएका छन्। गैर आवासीय नेपाली परिषद् स्पेनद्वारा आइतबार बार्सिलोनामा आयोजित कार्यक्र...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...