भदौ १३, २०८०
आईएनजी स्किल एकेडेमीले चितवनमा ‘फ्युचरामा’ नामक दुई दिने प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । आइतवार र सोमवार भएको कार्यक्रमको मुख्य उद्देश्य भविष्यको प्रविधि प्रदर्शन गर्दै आईटी अर्को पुस्तालाई प्रेरि...
काठमाडाैं | भदौ १४, २०८०
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर) द्वारा आज काठमाडौंमा आयोजित ‘साना राष्ट्रको क्षमताः नेपालमा प्रतिस्पर्धाको परख र विदेश नीतिको प्राथमिकता’ विषयक विचार गोष्ठीमा अर्थमन्त्री डा. महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना भएकाले आवश्यक पूर्वाधार निर्माण गरी त्यसको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन् ।
“नेपालमा सूचना प्रविधि (आइटी)का क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको छ”, उनले भने, “चालु आवको बजेटमा आइटी क्षेत्रमा लगाउँदै आइएको आम्दानी कर ५० प्रतिशत कम गर्ने नीति लिइएको छ । नेपालमा प्रविधिको क्षेत्रमा ठूलो अवसर रहेको छ ।”
मन्त्री डा. महतले ५० देखि सतप्रतिशत छात्रवृत्तिविना विदेशमा अध्ययनका लागि जान नहुने धारणा राख्दै नेपालमा पनि शिक्षाका क्षेत्रमा पनि धेरै अवसर भएकाले सोको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
आईएनजी स्किल एकेडेमीले चितवनमा ‘फ्युचरामा’ नामक दुई दिने प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । आइतवार र सोमवार भएको कार्यक्रमको मुख्य उद्देश्य भविष्यको प्रविधि प्रदर्शन गर्दै आईटी अर्को पुस्तालाई प्रेरि...
नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ । उक्त समझदारीअनुसार खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एक-आपसमा प्रविधि सहयोग, कार्यशाला ...
एनसेल प्रयोगकर्ताले अब हेलो सरकारमा निःशुल्क कल गरेर गुनासो टिपाउन सक्ने भएका छन् । हेलो सरकारले एक सूचना जारी गर्दै यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्णरूपमा समाधान भएको र अब नि...
आफ्नो कामबाट मुलुकभर चर्चामा रहेका धरान उपमहानगरपालिाका मेयर हर्क साम्पाङले खानेपानी क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउन शुरू गरेका छन् । यसअघि खानेपानीको अभाव रहेको धरानमा विभिन्न स्थानबाट पानी ल्याएर ...
वर्तमान प्रविधिको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठूलो फड्को मारेको पाइन्छ । यसै सन्दर्भमा काठमाडौं शान्तिनगरस्थित न्युसमिट क...
आईएनजी स्किल एकेडेमीले नेपालगन्जमा दुई दिने प्राविधिक कार्यक्रम फ्युचरामा सम्पन्न गरेको छ । आईटीको नयाँ पुस्तालाई भविष्यको प्रविधि प्रदर्शन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजक...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...