भदौ ३, २०८०
एनसेल प्रयोगकर्ताले अब हेलो सरकारमा निःशुल्क कल गरेर गुनासो टिपाउन सक्ने भएका छन् । हेलो सरकारले एक सूचना जारी गर्दै यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्णरूपमा समाधान भएको र अब नि...
पोखराको पामेमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ ।
उपत्यकालगायत आसपासका जिल्लाहरूमा सेवा विस्तार गरिरहेको डिशहोमले आफ्नो सेवालाई तीव्र गतिमा विस्तार गरिरहेको छ ।
सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधैं तत्पर रहेको कम्पनीले जनाएको छ ।
ग्राहकहरूले आफ्नो बजेट अनुसारको इन्टरनेट र टीभी प्याकेज छानी छानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।
पामेमा ग्राहकहरूले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन सक्नेछन् ।
आगामी दिनमा डिशहोम फाइवरनेट नै पामेका ग्राहकहरूको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुने कम्पनीले विश्वास लिएको छ ।
डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरूका लागि नजिकैको डिलर दाइ अथवा ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
एनसेल प्रयोगकर्ताले अब हेलो सरकारमा निःशुल्क कल गरेर गुनासो टिपाउन सक्ने भएका छन् । हेलो सरकारले एक सूचना जारी गर्दै यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्णरूपमा समाधान भएको र अब नि...
इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा तीन दिने प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । ‘आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न फ्युचरामा २०२३’ शीर्षकमा भएको प्रदर्शनी कमलपोखरीस्थित ...
आईएनजी स्किल एकेडेमीले चितवनमा ‘फ्युचरामा’ नामक दुई दिने प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । आइतवार र सोमवार भएको कार्यक्रमको मुख्य उद्देश्य भविष्यको प्रविधि प्रदर्शन गर्दै आईटी अर्को पुस्तालाई प्रेरि...
एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम पश्चिम नेपालको कर्णाली प्रदेशको ‘दुर्गम जिल्ला’ जुम्लामा आफ्न...
आईएनजी स्किल एकेडेमीले नेपालगन्जमा दुई दिने प्राविधिक कार्यक्रम फ्युचरामा सम्पन्न गरेको छ । आईटीको नयाँ पुस्तालाई भविष्यको प्रविधि प्रदर्शन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजक...
नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ । उक्त समझदारीअनुसार खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एक-आपसमा प्रविधि सहयोग, कार्यशाला ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...