×

Dabur
MG

बढ्न थाल्यो टनेलको गोलभेँडाको भाउ, प्याज किलोको ७० रुपैयाँ पुग्यो [मूल्यसूचीसहित]

काठमाडाैं | भदौ २९, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार टनेलको सानो गोलभेँडाको भाउ बढ्न थालेको मूल्यसूचीले देखाएको छ ।

yONNEX
Sagarmatha Cement

अघिल्लो दिन प्रतिकिलो अधिकतम मूल्य ८० रुपैयाँ कायम भएको टनेलको गोलभेँडाको मूल्य शुक्रबार बढेर १०० रुपैयाँ पुगेको छ।  


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

यस्तै गोलभेँडा ठूलो भारतीयको ५०, गोलभेँडा सानो लोकलको ६० रुपैयाँमा कारोबार भएको छ ।


Advertisment
Kumari
Berger
Pardeshi

यस्तै प्याज सुकेको (भारतीय) को मूल्य पछि अघिल्लो दिनको तुलनामा रु २ बढेर ७० रुपैयाँ पुगेको छ भने आलु रातोको ५८, स्कुसको २०, रायो सागको ९० रुपैयाँमा कारोबार भएको छ । 
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः

Vianet communication
Laxmi Bank

null

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज २, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधितमम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडा...

असोज ४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ । यस्तै गोलभेँडा ठ...

भदौ ३०, २०८०

कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत १ अनुदान दिन लागिएको हो ।  अनुदानका पाउनका लागि कृषि व्य...

असोज ६, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४५ तथा सानोको ४० रुपैयाँ रहेको छ ।  ...

असोज १०, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडाको अधिकतम मूल्य ४५ देखि ७० रुपैयाँसम्म कायम भएको छ ।  यसैगरी आलु रातोको ५८, प्य...

असोज ९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो भारतीयको अधिकतम मूल्य ४५ रुपैयाँ कायम भएको छ भने सानो गोलभेँडा लोकलको मूल्य ५५ ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x