असोज १४, २०८०
नेपालले १९औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध दुवै ओपनरसहित शुरूआतमै तीन विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सात ओभरको खेल चलिरहँदा तीन विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको...
एसिया कप क्रिकेटको फाइनल खेलमा श्रीलंकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
श्रीलंकाको आर प्रेमदासा स्टेडियममा टस जितेको श्रीलंकाले पहिले ब्याटिङ रोजेको हो ।
श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो ।
डिफेन्डिङ च्याम्पियन श्रीलंका यस संस्करणको समेत उपाधि जितेर सातौंपटक विजेता बन्ने योजनामा छ ।
एसिया कपको सर्वाधिक सफल टोली भारत आठौंपटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।
ओडीआई फर्म्याटमा भारत र श्रीलंकाले खेलेका २० खेलमा बराबरी जीत हात पारेका छन् ।
नेपालले १९औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध दुवै ओपनरसहित शुरूआतमै तीन विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सात ओभरको खेल चलिरहँदा तीन विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको...
चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भोलि (मंगलबार) भारतसँग खेल्ने भएको छ । आज भएको लक्की ड्रबाट नेपाल र भारतको भेट क्वार्टरफाइनलमा पक्का भएको हो । ...
१९औं एसियाली खेलकुदअन्तर्गत पुरुष टी-२० क्रिकेटमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको हो । नेपालले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको ...
उन्नइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपाल आफ्नो दोस्रो खेलमा दक्षिण कोरियासँग पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो । चीनको हाङ्झाउमा आज भएको...
एसियाली खेलकुदअन्तर्गत पुरुषतर्फको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध अर्को फराकिलो जीत हात पारेको छ । आइतबार बिहान सकिएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २१३ रन...
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक भीभीएस लक्ष्मणले एसियाली खेलकुद आफ्ना खेलाडीका लागि ठूलो अवसर र गर्वको विषय भएको बताएका छन् । नेपालविरुद्ध उत्रनुअघिको पूर्वसन्ध्यामा सोमवार भारतकाे एक सञ्चारमा...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...