×

Dabur
MG

झण्डै २६ प्रतिशतले बढ्यो रेमिट्यान्स, साउनमा भित्रियो १ खर्ब १६ अर्ब

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५ दशमलव ८ प्रतिशतले बढेको छ । 

yONNEX
Sagarmatha Cement

नेपाल राष्ट्र बैंकले आइतवार देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै साउनमा २५ दशमलव ८ प्रतिशतले रेमिट्यान्स बढेको जनाएको हो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

२५ दशमलव ८ प्रतिशतले वृद्धि भइ साउनमा रेमिट्यान्स १ खर्ब १६ अर्ब २ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा २० दशमलव ३ प्रतिशतले रेमिट्यान्स बढेको थियो । 


Advertisment
Kumari
Berger
Pardeshi

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या भने १२ प्रतिशतले कमी आएको छ । साउनमा ३९ हजार १ सय ५२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै १६ हजार ४ सय २३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । 

Vianet communication
Laxmi Bank

राष्ट्र बैंकले देशको सोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा रहेको जनाएको छ । चालू खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १५, २०८०

 सन् २०२३ को नौ महिनामा करिब सात लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म हवाईमार्ग भएर छ लाख ९२ ...

असोज १४, २०८०

‘आईएमई प’ले आईएमई पे डिजिटल दशैं तिहार योजना सार्वजनिक गरेको  छ। आउँदै गरेको  राष्ट्रिय चाड दशैं , तिहार तथा  छठलार्ई लक्षित गर्दै योजना सार्वजनिक गरिएको नेपालको पहिलो ड...

असोज १४, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधार गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ मा ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक  दिवसका अवसरमा सञ्जीव...

असोज १५, २०८०

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।  यसैगरी युरो एकको खरि...

असोज १४, २०८०

कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै ‘दशैं र तिहार, परिवारलाई उपहार’ योजना सार्वजनिक गरेको छ । यस अवसरमा बैंकले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार...

असोज १५, २०८०

रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् ।  उद्योगीले आफूहरुको माग र उपभोग पनि नगरेको विद्युत् लाइनको...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x