×

Dabur
MG

एसिया कप

श्रीलंकाविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको भारतलाई एसिया कपको उपाधि

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

श्रीलंकाविरुद्ध फाइनलमा सनसनीपूर्ण प्रदर्शन गर्दै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

yONNEX
Sagarmatha Cement

झिनो ५१ रनको लक्ष्यलाई ६.१ ओभरमा पूरा गर्दै भारतले एसिया कपको उपाधि जितेको हो । झिनो रनको लक्ष्य पछ्याउँदा १० विकेटले विजयी भयो । एसिया कपमा यो भारतको आठौं उपाधिसमेत हो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

भारतलाई १० विकेटले जिताउने क्रममा ओपनर शुभमन गिलले २७ र इशान किशानले २३ रनको योगदान दिए । 


Advertisment
Kumari
Berger
Pardeshi

मोहम्मद शिराजले ६ विकेट लिएपछि भारतले ५१ रनको झिनो लक्ष्य प्राप्त गरेको थियो ।

Vianet communication
Laxmi Bank

टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा भारतीय फास्ट बलर मोहम्मद शिराजले सनसनीपूर्ण ६ विकेट लिए । 

पहिलो ओभरमै जसप्रित बुमराहले विकेट लिएपछि शिराजले चौथो ओभरमा श्रीलंकालाई चार विकेट लिएर ध्वस्त पारेका हुन् । 

उनले एकै ओभरमा श्रीलंकाको चार विकेट लिएपछि श्रीलंका धर्मरायो । 

५.४  ओभरमा ५ विकेट पूरा गरेका शिराजले ११.२ ओभरमा व्यक्तिगत छैटौं विकेट लिए ।  

७ ओभरमा १ मेडन राख्दै २१ रन दिएर शिराजले फाइनलमा ६ विकेट आफ्नो नाममा लेखाएका हुन् । 

हार्दिक पाण्ड्याले पनि २.३ ओभरमा ३ रन दिएर ३ विकेट लिए । 

भारतीय बलरसामु शुरूदेखि नै धर्मराएको श्रीलंका अन्ततः १५.२ ओभरमा ५० रन बनाएर अलआउट भयो । 

श्रीलंकाका लागि कुशल मेन्डिसले बनाएको १७ र दुशान हेमन्थले नटआउट बनाएको १३ रन नै उच्च दोहोरो अंकको रन बन्न पुग्यो । 

श्रीलंकाका ५ खेलाडीले कुनै रन बटुल्न सकेनन् । ५० रन बनाउँदा श्रीलंकाले ५ वटा मात्रै चौका प्रहार गर्‍यो । 

यो भारतको ८ औं एसिया कपको उपाधि हो ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १४, २०८०

नेपालले १९औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध दुवै ओपनरसहित शुरूआतमै तीन विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सात ओभरको खेल चलिरहँदा तीन विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको...

असोज १४, २०८०

चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको नेपाल आज (आइतवार) माल्दिभ्ससँग भिड्दैछ ।  नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्न...

असोज १४, २०८०

१९औं एसियाली खेलकुदमा नेपालको कसिलो बलिङसामु माल्दिभ्सका ब्याटर निरीह देखिएका छन् ।१४ ओभरको खेल चलिरहँदा माल्दिभ्सका ६ महत्त्वपूर्ण ब्याटर आउट भइसकेका छन् ।  १३ ओभरको खेल सकिँदा माल्दिभ्स ६ वि...

असोज १५, २०८०

भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक भीभीएस लक्ष्मणले एसियाली खेलकुद आफ्ना खेलाडीका लागि ठूलो अवसर र गर्वको विषय भएको बताएका छन् । नेपालविरुद्ध उत्रनुअघिको पूर्वसन्ध्यामा सोमवार भारतकाे एक सञ्चारमा...

असोज १५, २०८०

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भोलि (मंगलबार) भारतसँग खेल्ने भएको छ । आज भएको लक्की ड्रबाट नेपाल र भारतको भेट क्वार्टरफाइनलमा पक्का भएको हो ।  ...

असोज १४, २०८०

१९औं एसियाली खेलकुदअन्तर्गत पुरुष टी-२० क्रिकेटमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको हो । नेपालले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x