×

Dabur
MG

‘नाडा अटो शो’मा ५ सयभन्दा बढी टाटा टियागो ईभीको बुकिङ

काठमाडाैं | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीको बुकिङ उत्साहजनक रहेको बताएको छ ।

yONNEX
Sagarmatha Cement

भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपमा चलेको १५ औं ‘नाडा अटो शो २०२३’ मा कम्पनीले टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्च सार्वजनिक गरेको थियो ।​


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

शुरूवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ रहेको टियागो ईभी ५ सयभन्दा बढीको बुकिङ्ग भएको कम्पनीले जनाएको छ ।


Advertisment
Kumari
Berger
Pardeshi

कम्पनीका अनुसार टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको छ ।​

Vianet communication
Laxmi Bank

null

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले ‘नाडा अटो शो’मा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको बताए । अटो पारखीले टाटा मोटर्सका गाडीहरूमा देखाएको उत्साहले कम्पनीलाई थप उर्जा मिलेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १४, २०८०

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक साङ्‌ग्रिला मोटर्स प्रालिले चितवनमा नयाँ शोरुम विस्तार गरेको छ ।​ ओजोन मोटर्स कम्पनीद्वारा सञ्चालित चितवनको भरतपुर–१० स्थित रिजाल चोकमा रहेको नयाँ शोरु...

असोज १३, २०८०

रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ सम्पन्न भएको छ । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वल्र्ड टुर...

असोज १३, २०८०

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’का विजेता रानिवास भोजपुरका भुपाजित राईलाई पुरस्कार रकम प्रदान गरिएको छ ।​​ डिश मिडिया नेटवर्कका प्रतिनिधिले राईको घरमा पुगेर उनको परिवारलाई नगद रु एक ...

असोज ११, २०८०

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जीएल इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।​​ यस्तै, कोना...

असोज १३, २०८०

एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुमको उद्‌घाटन गरेको छ । शोरुम विस्तारले एमजीको वनरसिप एक्सपेरिएन्स वृद्धि गर्ने आफ्न...

असोज १३, २०८०

​नेपालमा जीडब्लूएम सवारीसाधनको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । जीडब्लूएमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x