असोज १५, २०८०
हुण्डी कारोबारमा संग्लग्न भएको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध १५ करोड १ लाख ८६ हजार ८ सय बिगो माग दाबी गर्दै सिरहा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रतिवादीहरूविरुद्ध विदशी विनिमय नियमन गर्ने ऐन २०१९...
काठमाडाैं | असोज १, २०८०
असोज ४ मा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि नेपाली कांग्रेसको डा शेखर कोइराला पक्षले तयारी बैठक बोलाएको छ ।
कोइरालाले बैठकको तयारीमा लागि आफ्नो पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिसहितका नेताको बैठक बोलाएका हुन् ।
साथै बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ ।
बैठक मंगलवार दिउँसो २ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने जानकारी उनका स्वकीय सचिव दिनेश थपलियाले दिए ।
‘केन्द्रीय समितिको बैठक अगाडि वार्मअप बैठक बोलाइएको हो । यसमा पदाधिकारी, केन्द्रीय सदस्य, हाम्रो तर्फका २ प्रदेश सभापतिलाई बोलाइएको छ,’ थपलियाले भने, ‘यसपटक विश्व र प्रदीप दाइलाई पनि निमन्त्रणा दिइएको छ ।’
पछिल्लो समय संस्थापन इतरका नेता शेखरले सरकारको विकल्प खोज्नुपर्ने मतलाई निरन्तर उठाउँदै आएका छन् । सरकारले ठूला भ्रष्टाचारका काण्डलाई फितलो बनाएको, कांग्रेस नेतालाई निशाना बनाएको, प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । यसैले ठूलो दलको रुपमा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने दाबी गर्दै उनले यो विषयलाई प्राथमिकतापूर्वक उठाउँदै पनि आएका छन् ।
हुण्डी कारोबारमा संग्लग्न भएको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध १५ करोड १ लाख ८६ हजार ८ सय बिगो माग दाबी गर्दै सिरहा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रतिवादीहरूविरुद्ध विदशी विनिमय नियमन गर्ने ऐन २०१९...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दशैंका लागि स्वदेश फर्किने यात्रुहरूलाई कानूनले छुट सुविधा दिएका तथा व्यक्तिगत प्रयोजनमा भन्सार तिरेर ल्याउन पाउने समान मात्र ल्याउन आग्रह गरेको छ । पछिल्लो समय ...
मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौँडामा सोमवार बिहान सवारी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाईस्थित सवारी दुर्घटना ...
जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२...
नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सोमवार दिउँसो ४ बजेपछि मात्रै हुने भएको छ । आइतवार राति १० बजेदेखि शुरू भएको मतदान सोमवार बिहान ५ बजे सकिएको थियो...
नेसनल पेमेन्ट गेटवे (एनपीजी)सम्बन्धी प्रकरणमा नेपाल सरकारका बहालवाला सचिवसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत स्वीकृत गरेर ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...