×

Dabur
MG

असोज ६ देखि रातको समयमा नौबिसे–मलेखु सडक बन्द रहने

काठमाडाैं | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

 आगामी असोज ६ देखि २० गतेसम्म पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक बन्द रहने भएको छ । उक्त सडक खण्डको विस्तार तथा निर्माण कार्यलाई सहजीकरण गर्न राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक  बन्द गर्नेगरी निर्णय भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । 

yONNEX
Sagarmatha Cement

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकको निर्णयानुसार  सडक खण्डको किमि १७ (खयरघारी) र किमि ३३ (पोखरे खोला नजिक) स्वीकृत डिजाइन अनुसार सडक चौडा गर्नुपर्ने र  निर्माणको समयमा आवागमन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै रातका समयमा सडक नै बन्द गरिने भएको हो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

सो अवधिमा एम्बुलेन्स र सुरक्षा निकायको सवारी साधनलाई भने सहजीकरण गरिनेछ ।  प्रशासनले पूर्वतर्फ काठमाडौँ तर्फबाट आउने सवारी साधन रोकिने स्थान थाक्रे गाउँपालिका वडा नम्बर १ को एक्लेफाँट र पश्चिमतर्फ मुग्लिङतर्फबाट आउने सवारी साधन रोकिने स्थान गजुरी गाउँपालिका वडा नम्बर ५ को घाटवेशी पुललाई तोकेको छ । 


Advertisment
Kumari
Berger
Pardeshi

null

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १५, २०८०

सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक सङ्क...

असोज १५, २०८०

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी हुनुपर्ने, स्थानीय सेवाकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बन्नुपर्ने, ट्रेड युनियन अधिकार उपलब्ध हुनुपर्ने लगायतका मागसहित स्थानीय तहका कर्मचारीहरू आन्द...

असोज १५, २०८०

नेसनल पेमेन्ट गेटवे (एनपीजी)सम्बन्धी प्रकरणमा नेपाल सरकारका बहालवाला सचिवसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत स्वीकृत गरेर ...

असोज १५, २०८०

मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौँडामा सोमवार बिहान सवारी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाईस्थित सवारी दुर्घटना ...

असोज १५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दशैंका लागि स्वदेश फर्किने यात्रुहरूलाई कानूनले छुट सुविधा दिएका तथा व्यक्तिगत प्रयोजनमा भन्सार तिरेर ल्याउन पाउने समान मात्र ल्याउन आग्रह गरेको छ । पछिल्लो समय ...

असोज १५, २०८०

जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।           सामान्यतः अक्टोबर–२...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x