असोज १५, २०८०
काठमाडौंको तिलगंगामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । सोमवार बिहान करीब साढे ११ बजेको समयमा बाराका सवीर हुसेनमाथि छुरा प्रहार भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र ...
रुपन्देहीको सैनामैनामा सोमवार दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । सैनामैना नगरपालिका वडा नम्बर ७ हरियाली टोलका ५० वर्षका नाथु चौधरी र सोही स्थानका ५५ वर्षका पल्टु चौधरी मृत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल पण्डितका अनुसार उनीहरूका शव एउटा बाटो र अर्को खेतमा फेला परेका थिए ।
‘प्रारम्भिक अनुसन्धानमा उनीहरूले मदिरा सेवन गरेको देखिन्छ,’ इन्सपेक्टर पण्डितले लोकान्तरसँग भने, ‘बिहान दुवैजना घरबाट सँगै निस्किएको बुझिएको छ । चौधरीद्वयको एकैसाथ कसरी मृत्यु भयो त्यो अनुसन्धानको विषय छ ।’
शवको पोष्टमार्टम गरी अनुसन्धान भइरहेको उनले बताए । मृतक दुवैजना मजदुर रहेको बताइएको छ ।
काठमाडौंको तिलगंगामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । सोमवार बिहान करीब साढे ११ बजेको समयमा बाराका सवीर हुसेनमाथि छुरा प्रहार भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र ...
यात्रुको नगद चोरेर फरार रहेका एक व्यक्तिलाई सशस्त्र प्रहरी बलको नम्बर ३१ गुल्म पूर्वी नवलपरासीले समातेको छ । भारत घर भएका २८ वर्षीय इरशाद अलीलाई गैँडाकोट नगरपालिका १० पितौजीबाट सोमवार सशस्त्र प्रहरीले नियन्त्र...
तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजस्व छलीका विभिन्न मोबाइल तथा चोरीको गाडीसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु गाउँपालिका-६ घर भई काठमा...
१० लाख भारतीय रूपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट आइतबार १० लाख भारतीय रूपैयाँसहित तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ ...
स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् । ठमेलको ज्याठामा स्कूटरमा लुकाएर ल्याएको १० लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्र...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...