असोज १३, २०८०
तपाईले तालु खुइलिएका पुरुष धेरै देख्नु भएको होला । तर के महिलामा यस्तो देख्नु भएको छ । अपवाद बाहेर पूर्णरुपमा महिलाको तालु खुइलने वा पूर्ण रुपमा कपाल झर्ने हुँदैन । एक निश्चित उमेर पार गरेपछि महि...
काठमाडौं — पर्फ्युम बनाउनका लागि फूल वा सुगन्धित बोटबिरुवाहरूको मात्र प्रयोग हुन्छ भन्ने ठान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंलाई छक्क लाग्ला तर आकर्षक पर्फ्युमका लागि अचम्मका कुराहरू प्रयोग गरिन्छन् ।
त्यस्ता चीजमा ब्लु ह्वेलको बान्ता पनि समावेश छ । ह्वेलको बान्तामा एम्बरग्रिस नामक पदार्थ हुन्छ र पर्फ्युम बनाउन त्यसको प्रयोग हुन्छ । यसको सुगन्ध अल्कोहलसँग म्याच गर्छ । लामो समय टिक्ने सुगन्धमा यही नै प्रयोग हुन्छ ।
एमसीएमसी फ्राग्रेन्सेस नामक कम्पनीले पर्फ्युम बनाउनका लागि बारुद वा गनपाउडर प्रयोग गर्छ ।
आन्या मक्कोई नामक कम्पनीले पर्फ्युम बनाउन भेडाको रौं प्रयोग गर्छ ।
कतिपय पर्फ्युम कम्पनीले क्याक्टसको पनि प्रयोग गर्छन् । तर यसको कारणलाई अहिलेसम्म गोप्य नै राखिएको छ ।
एजेन्सी
तपाईले तालु खुइलिएका पुरुष धेरै देख्नु भएको होला । तर के महिलामा यस्तो देख्नु भएको छ । अपवाद बाहेर पूर्णरुपमा महिलाको तालु खुइलने वा पूर्ण रुपमा कपाल झर्ने हुँदैन । एक निश्चित उमेर पार गरेपछि महि...
गरम मसलाबिना दशैँको मासु अनिलो लाग्छ । यसैले दशैँमा सबैले गरम मसला किन्ने गरेका हुन्छन् । गाउँ होस् या शहर दशैँमा गरम मसलाले धेरै महत्व बोकेको हुन्छ र त यो बजारमा यसको व्यापार बढेको हुन्छ । सबै गरम मसलाका आ...
जाडो याममा चियामा मरिच राखेर खाने चलन छ । प्रायः जाडो समयमा चियामा राखिने कालो मरिचले न्यानो गराउन मात्र होइन, स्वास्थ्यलाई फाइदा गर्दछ । यी हुन् मरिचका फाइदा मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ ...
तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यो भिडियोमार्फत तपाईं तनावका संकेतहरू थाहा पाउनुहुन्छ । कपाल झर्नु तनावका कारण कपाल झर्न शुरू गर्छ । क...
फिजियोलोजी वा मेडिसिनतर्फको यो वर्ष (२०२३)को नोबेल पुरस्कार कटलिन कारिको र ड्रिऊ विसमनले पाउने भएका छन् । उनीहरूलाई न्युक्लियोसाइड बेस मोडिफिकेसन्ससँग सम्बन्धित खोजीका लागि पुरस्कार प्रदान...
ढोरपाटन– बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा शुरू भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटिस्क्यान सेवा सुरु भएको हो । धौलागिरी अस्पताल...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...