×

Nic Asia
Dabur
Prabhu Bank

के अर्थ लाग्छ रावणका दश टाउकाको ?

काठमाडाैं | फागुन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

दशवटा टाउको भएको अनि बीसवटा हात भएको रावण हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक हो । 

हिन्दू परम्परा अनुसार आफ्ना भावनाहरूलाई नियन्त्रणमा राखेर प्रज्ञाको उपयोग गर्दा सर्वोच्चता हासिल गर्न सकिन्छ । त्यसैले राजा महाबलीले रावणलाई नीच भावनाहरू त्याग्न आग्रह गरेका थिए ।

रिस, अभिमान, ईर्ष्या, खुशी, डर, स्वार्थ, वासना र महत्वाकांक्षा नीच संवेग हुन् । रावणका नौ शिरले यिनैको प्रतिनिधित्व गर्छन् भने दशौं शिरले प्रज्ञाको । राजा महाबलीले त्यसैकारण रावणलाई एक शिर राखेर अरूलाई त्याग्न सल्लाह दिएका थिए ।

तर रावणले महाबलीको सल्लाह मानेन र यी दश संवेग आफूसँग भएका कारण आफू पूर्ण पुरुष भएको दाबी ग–यो । 

एकथरी विद्वानहरू रावणका दश शिरले चार वेद र ६ दर्शनशास्त्रको प्रतिनिधित्व गर्ने मान्यता राख्छन् । रावण राक्षस भएपनि प्रकाण्ड विद्वान् थियो भन्ने रामायणमा नै लेखिएको छ । 

विश्रवण ऋषि र कैकशी दैत्यका छोरा रावणलाई ६४ विद्या र शस्त्रको ज्ञान थियो । अर्कप्रकाश, कुमारतन्त्र, इन्द्रजाल, प्राकृत लंकेश्वर लगायतका ग्रन्थ रावणले रचेको मानिन्छ ।

विवेक र प्रज्ञाले भावना र संवेगलाई नियन्त्रणमा राख्छ । तर रावणका दश शिरले नकारात्मक संवेगलाई प्रोत्साहन दिएकाले उसको विनाश भयो । मृत्युशैयामा रावणले गरेको पश्चात्ताप नै यही थियो, ‘त्यत्ति ठूलो विद्वान् भइकन पनि मैले संवेगहरूलाई नियन्त्रण गर्न सकिनँ र इच्छाहरूको दास बनें ।’

yONNEX
IME BANK INNEWS

एजेन्सीको सहयोगमा 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ३, २०७९

काठमाडौं — हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्याका बारेमा पत्तै छैन ।  काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ । रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकार...

फागुन २४, २०७९

पर्सासहित तराई मधेशका जिल्लामा बिहीवार रंगैरंगको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेशमा मनाउनुपर्ने होली बिहीवार मनाउन लागिएको हो ।  कतिपयले भने आफ्नो इच्छाअनु...

फागुन २२, २०७९

  महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले ...

फागुन २७, २०७९

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

फागुन २९, २०७९

हिन्दू धर्ममा शंखलाई निक्कै नै पवित्र र शुभ मानिन्छ । वरिपरीको वातावरण सफा र शुद्ध राख्न मद्दत गर्छ । त्यसै कारण पूजा पाठको आरम्भ गर्दा पहिला शंख बजाईन्छ । धार्मिक मान्यता यो छ कि शंख बजाएर कार्य गर्दा राम्रो फल प्...

फागुन २२, २०७९

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रंगको माध्यमबाट एकआपसमा खुशी साटासाट गर्ने पर्व फागु पूर्णिमा सोमवार हर्षोल्लासका साथ मनाइएको छ । पोखरा बजारसहित पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा स्वदेशीसहित विदेशी पर्यटक...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x